top of page
रक्षक नै भक्षक
श्री सुशासन प्रवर्द्धन तथा भ्रष्टाचार निगरानी शाखाले श्री अर्थ मन्त्रालयलाई
श्री अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकमा
आवश्यक कारबाहीको लागि पठाएको पत्र
नेपाल राष्ट्र बैंकले कारबाही नगरी विभिन्न बहाना लिदैँ राष्ट्रिय वाणिज्य बैंकको संरक्षण गर्न थालेपछि मिति २०७९/०५/०६ मा सम्माननीय प्रधानमन्त्रीज्यू श्री शेर बहादुर देउवा ज्यूलाई छानबिन र कारवाहीको निवेदन दिएको थिए र श्री प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको श्री सुशासन प्रवर्द्धन तथा भ्रष्टाचार निगरानी शाखाले श्री अर्थ मन्त्रालयलाई मिति २०७९/०५/०९ मा च.नं.:भ्र.नि./५२१/१०६ पत्र कारबाहीको लागि पठाएको थियो ।
श्री अर्थ मन्त्रालयले मिति २०७९/०५/१७ मा पत्र.सं वि.क्षे. व्य. २०७९/८० च.नं. ११६ नेपाल राष्ट्र बैंकमा आवश्यक कारबाहीको लागि पत्र पठाएको थियो ।
तत्पश्चात् पनि नेपाल राष्ट्र बैंकले राष्ट्रिय वाणिज्य बैंक उपर कुनै कारबाही अगाडि नबढाएको जानकारी गराउन चाहन्छु ।
bottom of page